Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

आर्मोरर मेकानिक्स तालिम समापन

        सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय आर्मोरर उपशाखा बलम्बुमा
संचालित सि.सं. १० आर्मोरर मेकानिक्स (ग्रेड II) तालिमको प्राविधिक
सशस्त्र प्रहरी नायव महानिरीक्षक इन्जिनियर संदीप थापाले जेठ ३० गते
समापन गनुभयो ।
        सशस्त्र प्रहरी नायव महानिरीक्षक थापाले सो तालिममा सर्वप्रथम हुन सफल
सशस्त्र प्रहरी जवान  मिन बहादुर अधिकारीलाई पुरस्कार तथा प्रमाणपत्र
प्रदान गर्नुको साथै तालिम सफलतापूर्वक सम्पन्न गर्नुहुने सम्पुर्ण
प्रशिक्षार्थीहरु लाई हार्दिक बधाई दिनुभयो ।
        उहाँले संगठनमा व्यवसायिक र दक्ष जनशक्ति उत्पादन गर्न तालिम आवश्यक
रहेको र तालिममा आफुले हासिल गरेका ज्ञान र सिप आफ्नो क्षमता बुद्धिले
भ्याएसम्म दृढ संकल्प लिएर व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो ।
        २४ हप्ता अवधिको सो तालिममा सशस्त्र प्रहरी सहायक निरीक्षक १ जना र
विल्लादार तथा जवानहरु २६ जना गरी कुल २७ जना प्रशिक्षार्थीको रुपमा
सहभागि रहेका थिए ।

/uploads/news/64884f0602fdb.JPG