Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सालको काठ बरामदः

        कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १ वनकसवासा स्थित वन इलाकाबाट
सशस्त्र प्रहरीले जेठ २८ गते १ लाख ५० हजार रुपैयाँ बराबरको ६४ क्युफिट
सालको काठ बरामद गरेको छ ।
        सो ठाउँमा ब्यवारिसे अवस्थामा काटेर राखेको उक्त गोलिया काठ सुरक्षा वेश
विसनपुरले बरामद गरेको हो ।
        बरामद काठ डिभिजन वन कार्यालय चन्द्रौटा कपिलबस्तुमा बुझाइएको छ ।

{ /images/misc/no-image.jpg }