Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

भारततर्फ लैजादै गरेको एक जनाको सशस्त्र प्रहरीद्धारा उद्धार

        बारा जिल्लाको बिश्रामपुर गाउँपालिका ४ नहर चोकबाट ललाइ फकाइ भारततर्फ
लैजादै गरेको अवस्थामा एक जना किशोरीको सशस्त्र प्रहरीले जेठ २७ गते
उद्धार गरेको छ ।
        भारत घर भएका २० वर्षिय सुवास पटेलले पर्सा जिल्लाको विरगंज
महानगरपालिका १६ बस्ने १४ वर्षिया रोशन तारा खातुनलाई नेपालबाट भारततर्फ
ललाइ फकाइ लैजादै गर्दा वीओपी बरैनियाले दुबै जनालाई नियन्त्रणमा लिएको
हो ।
        नियन्त्रणमा लिईएका दुबै जनालाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी
कार्यालय नगुवामा बुझाइएको छ ।

{ /images/misc/no-image.jpg }