Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अबैध मोबाईल पार्टससहित मोटरसाईकल नियन्त्रणमा

सिरहा,
        सिरहा जिल्लाको सिरहा नगरपालिका २० छोटकी टोलस्थित सीमा ईलाकाबाट ५ लाख
८२ हजार ८ सय रुपैयाँ बराबरको मोबाईल र मोबाईलका पार्टसहरुसहित एउटा
मोटरसाईकल जेठ २४ गते नम्बर ७ गण हे.क्वा सिरहाले नियन्त्रणमा लिएको छ ।
        प्रदेश ०१–००४ प ३६१६ नम्बरको पल्सर मोटरसाईकलमा राखी भारतबाट अबैध
रुपले नेपालतर्फ आउँदै गरेका व्यक्ति सशस्त्र प्रहरीलाई टाढैबाट
देख्नासाथ सामान र मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि नियन्त्रणमा
लिएको हो ।
        नियन्त्रणमा लिईएको सामान तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि सिरहा
भन्सार कार्यालय माडरमा बुझाईएको छ ।

/uploads/news/6481d185d0832.jpg