Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अबैध रुपमा ल्याउँदै गरेको सामानसहित सवारीसाधान नियन्त्रणमा

काठमाडौ‌ं
        रौतहट जिल्लाको यमुनामाई गाउँपालिका ४ स्थित भित्रि सडकखण्डबाट १ लाख ५७
हजार २ सय रुपैयाँ बराबरको लत्ताकपडासहित एउटा म्याजिक भ्यान जेठ २१ गते
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
        गौरबाट चपुरतर्फ जाँदै गरेको ना १ ज ७१०९ नम्बरको भ्यानलाई सुरक्षा वेश
फतुहाले चेकजाँच गर्दा विलविजक नभएको उल्लेखित मुल्य बराबरको लत्ताकपडा
बरामद गरिएको हो ।
        बरामद लत्ताकपडा तथा भ्यान गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।

/uploads/news/647f132e6d706.jpeg