Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीनिकासीको सामानसहित मोटरसाइकल नियन्त्रणमा

        कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका ८ सुन्दरनगरस्थित सीमा
इलाकाबाट जेठ २० गते  १ लाख ४६ हजार रुपैयाँ बराबरको चोरीनिकासीको
टुथपेष्टसहित एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
        से ४ प ४२०९ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको
टुथपेष्टसहित मोटरसाइकल सशस्त्र प्रहरी बल नेपाल बीओपी सुन्दरनगरले
नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएको टुथपेष्ट र मोटरसाइकल कञ्चनपुर भन्सार कार्यालय
गड्डाचौकीमा बुझाइएको  छ ।

{ /images/misc/no-image.jpg }