Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान बरामद

        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट १
लाख १८ हजार ७ सय ९० रुपैयाँ बराबरको विभिन्न किसिमका सामान सशस्त्र
प्रहरीले जेठ ८ गते बरामद गरेको छ ।
        भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
लत्ताकपडा, जुत्ता खाध्यान्न तथा मोटर पार्टस प्रस्तावित सीमा सुरक्षा
गुल्म (विओपी डण्डा) ले बरामद गरेको हो ।
        बरामद सामान भैरहवा भन्सार कार्यालय वेलहियामा बुझाईएको छ ।

/uploads/news/646c60d19d2c5.jpg