Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अवैध रुपमा ल्याउँदै गरेको चल्ला बरामद

        कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका १२ स्थित भगवानपुबाट जेठ ०७ गते
सशस्त्र प्रहरीले करिव १ लाख ८९ हजार रुपैयाँ बराबरको चल्ला बरामद गरेको
छ ।
        भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउदैँ गरेको उल्लेखित मुल्य बराबरको २१
सय वटा चल्ला सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म
कृष्णनगर (वीओपी कृष्णनगर) ले बरामद गरेको हो ।
        बरामद चल्ला पशु क्वारेनटाइन कार्यालयका कर्मचारी र स्थानीय
जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ ।

{ /images/misc/no-image.jpg }