Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अबैध रुपमा ल्याउदै गरेको विभिन्न सामान बरामद:

        रौतहट जिल्लाको बौधिमाई नगरपालिका ५ स्थित कोपवाबाट जेठ ३ गते सशस्त्र
प्रहरीले करीव २ लाख ६२ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा कस्मेटिक
सामान र नक्कली गरगहना बरामद गरेको छ ।
        भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
विल विजक बिनाको सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले
बरामद गरेको हो ।
        बरामद सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

/uploads/news/6464d422aad07.jpeg