Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

९ लाख रुपैयाँ भन्दा बढिको अवैध सामान बरामद :

        इलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित मानेभन्ज्याङ्ग सीमा इलाकाबाट
जेठ २ गते सशस्त्र प्रहरीले करीव ९ लाख  रुपैयाँ बराबरकोे विभिन्न सामान
बरामद गरेको छ ।
        नेपालबाट भन्सार छलि अबैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य
बराबरको ११ कार्टुन चुरोट, थानको कपडा १४ थान र ३५ कार्टुन चाउचाउ
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगर (बीओपी
पशुपतिनगर) ले बरामद गरेको हो । सशस्त्र प्रहरीलाई देख्नासाथै सामान छाडी
व्यक्ति भने फरार भएका थिए ।
        बरामद सामान आवश्यक कारबाहीको लागि पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

/uploads/news/6464d3d7cec1f.jpeg