Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्धारा गाँजा बरामद :

        सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट जेठ ०२ गते
सशस्त्र प्रहरीले १ सय ६६ के.जी. गाँजा बरामद गरेको छ ।
        नेपालबाट भारततर्फ लैजादै गरेको १२ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल
प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (विओपी मलंगवा¬) ले बरामद गरेको हो

        सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा गाँजा छाडी व्यक्ति भने फरार
भएका थिए ।
        बरामद गाँजा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा
सर्लाहीमा बुझाईएको छ ।

/uploads/news/6464d38b1575a.jpeg