Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान बरामद

रुपन्देही,
        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट करीव
१ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र चिनी बैशाख २७ गते
सशस्त्र प्रहरीले बरामद गरेकोे छ ।
        भारतबाट नेपालतर्फ अबैध रुपले ल्याउँदै गरेको उल्लेखित सामान सशस्त्र
प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (विओपी डण्डा)
रुपन्देहीले बरामद गरेको हो ।
        बरामद सामान भैरहवा भन्सार कार्यालयमा बुझाईएको छ ।

/uploads/news/645cd162d4fb8.jpeg