Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान बरामद

        रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित गौर बजार ईलाकाबाट बैशाख २५ गते
सशस्त्र प्रहरीले १ लाख ७५ हजार ६ सय ९० रुपैयाँ बराबरको
स्टेशनरी,लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ ।
        भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित सामानको विलविजक
नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौर
(विओपी गौर) ले बरामद गरेको हो ।
         बरामद सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

/uploads/news/645a2b52d8c75.jpeg