Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पशुचौपाया नियन्त्रणमा:

        पर्सा जिल्लाको बहदुरमाई नगरपालिका २ स्थित तिलावे खोला र बिन्दबासिनी
गाउँपालिका १ स्थित गर्दौल ईलाकाबाट बैशाख २४ गते सशस्त्र प्रहरीले २४
लाख १० हजार रुपैयाँ बराबरको पशुचौपाया नियन्त्रणमा लिएको छ ।
        बिशेष सुचनाको आधारमा भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको
उल्लेखित मुल्य बराबरको ६७ वटा भैसी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३
गणले नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिइएको पशुचौपाया आवश्यक कारवाहीको लागी बिरगंज भन्सार
कार्यालयमा बुझाइएको छ

{ /images/misc/no-image.jpg }