Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बेवारीसे अवस्थामा रहेको कार्टिज बरामदपर्सा, पर्सा जिल्लाको बिन्दवासीनी गाउँपालिका ३ स्थित ईटाही ईलाकाबाट बैशाख १५ गते सशस्त्र प्रहरीले १२ बोर सट गनको १७ वटा फायर भएको र १२ वटा फायर नभएको कार्टिज बरामद गरेको छ । सोही ठाउँस्थित स्थानीयको खेतबारीमा बेवारीसे अवस्थामा रहेको भन्ने खवर प्राप्त भएपश्चात खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले सो कार्टिज सहित सट गनमा प्रयोग हुने सिलिङ्ग ३ वटा, राउण्ड राख्ने बिन्दुली २ वटा समेत बरामद गरेको छ । बरामद कार्टिज र सामान ईलाका प्रहरी कार्यालय पोखरीयमा बुझाईएको छ ।
/uploads/news/yBYhdsk6yWQkvxfoVrxUVg==.jpg
बेवारीसे अवस्थामा रहेको कार्टिज बरामद
पर्सा, पर्सा जिल्लाको बिन्दवासीनी गाउँपालिका ३ स्थित ईटाही ईलाकाबाट बैशाख १५ गते सशस्त्र प्रहरीले १२ बोर सट गनको १७ वटा फायर भएको र १२ वटा फायर नभएको कार्टिज बरामद गरेको छ । सोही ठाउँस्थित स्थानीयको खेतबारीमा बेवारीसे अवस्थामा रहेको भन्ने खवर प्राप्त भएपश्चात खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले सो कार्टिज सहित सट गनमा प्रयोग हुने सिलिङ्ग ३ वटा, राउण्ड राख्ने बिन्दुली २ वटा समेत बरामद गरेको छ । बरामद कार्टिज र सामान ईलाका प्रहरी कार्यालय पोखरीयमा बुझाईएको छ ।