Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सामानसहित गाडी नियन्त्रणमाईलाम, ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका ५ स्थित आलेभञ्याङ्गबाट बैशाख १३ गते सशस्त्र प्रहरीले करीव ५ लाख ५१ हजार रुपैयाँ बराबरको विभिन्न सामानसहित गाडी नियन्त्रणमा लिएको छ । मे १ ज १५०२ नम्बरको पिकअप गाडीमा राखी भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २२ बोरा युरिया मल, ५ कार्टुन भाडाँ धुने साबुन, ६० केजी जिरा, १७ कार्टुन मदिरा र २० कार्टुन बियर सशस्त्र प्रहरी बल नेपाल विओपी जौबारीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको सामान र गाडी आवश्यक कारवाहीको लागि पशुपति भन्सार कार्यालय ईलाममा बुझाईएको छ ।
/uploads/news/I8li0tQati1AcfxmRes4xw==.jpg
सामानसहित गाडी नियन्त्रणमा
ईलाम, ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका ५ स्थित आलेभञ्याङ्गबाट बैशाख १३ गते सशस्त्र प्रहरीले करीव ५ लाख ५१ हजार रुपैयाँ बराबरको विभिन्न सामानसहित गाडी नियन्त्रणमा लिएको छ । मे १ ज १५०२ नम्बरको पिकअप गाडीमा राखी भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २२ बोरा युरिया मल, ५ कार्टुन भाडाँ धुने साबुन, ६० केजी जिरा, १७ कार्टुन मदिरा र २० कार्टुन बियर सशस्त्र प्रहरी बल नेपाल विओपी जौबारीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको सामान र गाडी आवश्यक कारवाहीको लागि पशुपति भन्सार कार्यालय ईलाममा बुझाईएको छ ।