Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बिभिन्न किसिमका अबैध सामान नियन्त्रणमाकञ्चनपुर, कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ स्थित चौकीसत्ता ईलाकाबाट बैशाख १४ गते सशस्त्र प्रहरीले करीव ५ लाख ३९ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका सामानसहित ४ थान साईकल नियन्त्रणमा लिएको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, जुत्ताचप्पल, किटनाषक औषधि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी (विओपी गड्डाचौकी¬) ले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको सामान तथा साईकल गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको छ ।
/uploads/news/ofmz53R4rFPf6mbNZH2HhA==.jpg
बिभिन्न किसिमका अबैध सामान नियन्त्रणमा
कञ्चनपुर, कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ स्थित चौकीसत्ता ईलाकाबाट बैशाख १४ गते सशस्त्र प्रहरीले करीव ५ लाख ३९ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका सामानसहित ४ थान साईकल नियन्त्रणमा लिएको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, जुत्ताचप्पल, किटनाषक औषधि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी (विओपी गड्डाचौकी¬) ले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको सामान तथा साईकल गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको छ ।