Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको लत्ताकपडासहित मोटरसाईकल नियन्त्रणमा सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित गागनखोला ईलाकाबाट बैशाख ११ गते सशस्त्र प्रहरीले करीव ४ लाख ६२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित मोटरसाईकल नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडासहित ३ वटा मोटरसाईकल सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको सामान भन्सार कार्यालय माडरमा बुझाईएको छ ।
/uploads/news/T3O2CtMtMRFwgcgb+wnitA==.jpg
चोरीपैठारीको लत्ताकपडासहित मोटरसाईकल नियन्त्रणमा
सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित गागनखोला ईलाकाबाट बैशाख ११ गते सशस्त्र प्रहरीले करीव ४ लाख ६२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित मोटरसाईकल नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडासहित ३ वटा मोटरसाईकल सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको सामान भन्सार कार्यालय माडरमा बुझाईएको छ ।