Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

भन्सार छलि ल्याउँदै गरेको सामान नियन्त्रणमा रौतहट, रौतहट जिल्लाको परोहा नगरपालिका ९ रामपुरखाप ईलाकाबाट बैशाख ९ गते सशस्त्र प्रहरीले करीव ५ लाख १७ हजार रुपैयाँ बराबरको जुत्ताचप्पलसहित ३ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । बीआर ०५ एए १७९०, बीआर २९ एन १३२९ र बीआर ०६४९२०२ नम्बरको भारतीय मोटरसाईकलमा राखी अबैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विल विजक नभएको उल्लेखित मुल्य बराबरको सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको सामान र मोटरसाईकल भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
/uploads/news/kNrK0SmHWIxmngOSzTiJIA==.jpg
भन्सार छलि ल्याउँदै गरेको सामान नियन्त्रणमा
रौतहट, रौतहट जिल्लाको परोहा नगरपालिका ९ रामपुरखाप ईलाकाबाट बैशाख ९ गते सशस्त्र प्रहरीले करीव ५ लाख १७ हजार रुपैयाँ बराबरको जुत्ताचप्पलसहित ३ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । बीआर ०५ एए १७९०, बीआर २९ एन १३२९ र बीआर ०६४९२०२ नम्बरको भारतीय मोटरसाईकलमा राखी अबैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विल विजक नभएको उल्लेखित मुल्य बराबरको सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको सामान र मोटरसाईकल भन्सार कार्यालय गौरमा बुझाईएको छ ।