Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लत्ताकपडासहित भारतीय मोटरसाईकल नियन्त्रणमासर्लाही, सर्लाही जिल्लाको धन्कौल गाँउपालिका २ स्थित धन्कौल ईलाकाबाट बैशाख ८ गते सशस्त्र प्रहरीले करीव ४ लाख २१ हजार ८ सय रुपैयाँ बराबरको लत्ताकपडासहित मोटरसाईकल नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छलि नेपालतर्फ बिआर ०६ बियू १९६७ र बिआर ३० एल ३३६४ नम्बरको मोटरसाईकलमा ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामान सशस्त्र प्रहरीे बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म सिमरा (बिओपी सिमरा) ले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको सामान र मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
/uploads/news/5vCyuiIzM1RgW8Xu9qcc+w==.jpg
लत्ताकपडासहित भारतीय मोटरसाईकल नियन्त्रणमा
सर्लाही, सर्लाही जिल्लाको धन्कौल गाँउपालिका २ स्थित धन्कौल ईलाकाबाट बैशाख ८ गते सशस्त्र प्रहरीले करीव ४ लाख २१ हजार ८ सय रुपैयाँ बराबरको लत्ताकपडासहित मोटरसाईकल नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छलि नेपालतर्फ बिआर ०६ बियू १९६७ र बिआर ३० एल ३३६४ नम्बरको मोटरसाईकलमा ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामान सशस्त्र प्रहरीे बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म सिमरा (बिओपी सिमरा) ले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको सामान र मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।