Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

भन्सार छलि ल्याउँदै गरेको सामान नियन्त्रणमाकैलाली कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ स्थित बडहरा ईलाकाबाट बैशाख ८ गते सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर (बिओपी त्रिनगर) कैलालीले करीव १ लाख २९ हजार रुपैयाँ बराबरको सुर्ती तथा गुट्खा नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामान बेवारिसे अवस्थामा फेला परेपछि नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिईएको सामान भन्सार कार्यालय त्रिनगरमा बुझाईएको छ ।
/uploads/news/mGwtN8+uIZ4+KuygX1AQJw==.jpg
भन्सार छलि ल्याउँदै गरेको सामान नियन्त्रणमा
कैलाली कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ स्थित बडहरा ईलाकाबाट बैशाख ८ गते सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर (बिओपी त्रिनगर) कैलालीले करीव १ लाख २९ हजार रुपैयाँ बराबरको सुर्ती तथा गुट्खा नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामान बेवारिसे अवस्थामा फेला परेपछि नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिईएको सामान भन्सार कार्यालय त्रिनगरमा बुझाईएको छ ।