Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

भन्सार छलि ल्याउँदै गरेको सामान नियन्त्रणमाकाठमाडौं, रौटहट जिल्लाको बौधिमाई नगरपालिका ५ कोपवा ईलाकाबाट बैशाख ७ गते सशस्त्र प्रहरी बल नेपाल नं ११ गण रौतहटले करीव १ लाख ४३ हजार रुपैयाँ बराबरको कस्मेटिक सामान नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामानको विलविजक नभएको पाईएपछि नियन्त्रणमा लिएको हो । यसैगरी सोही जिल्लाको गौर नगरपालिका २ महादेवपट्टी ईलाकाबाट बैशाख ६ गते प्रस्तावित सीमा सुरक्षा गु्ल्म गौर (बिओपी गौर) ले करीव १ लाख २३ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान नियन्त्रणमा लिएको छ । भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामानको विलविजक नभएको पाईएपछि नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिईएको सामान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
/uploads/news/rOzB8S1himzilJddSX5knw==.jpg
भन्सार छलि ल्याउँदै गरेको सामान नियन्त्रणमा
काठमाडौं, रौटहट जिल्लाको बौधिमाई नगरपालिका ५ कोपवा ईलाकाबाट बैशाख ७ गते सशस्त्र प्रहरी बल नेपाल नं ११ गण रौतहटले करीव १ लाख ४३ हजार रुपैयाँ बराबरको कस्मेटिक सामान नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामानको विलविजक नभएको पाईएपछि नियन्त्रणमा लिएको हो । यसैगरी सोही जिल्लाको गौर नगरपालिका २ महादेवपट्टी ईलाकाबाट बैशाख ६ गते प्रस्तावित सीमा सुरक्षा गु्ल्म गौर (बिओपी गौर) ले करीव १ लाख २३ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान नियन्त्रणमा लिएको छ । भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामानको विलविजक नभएको पाईएपछि नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिईएको सामान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।