Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामानसहित भारतीय स्कुटर सशस्त्र प्रहरीको नियन्त्रणमा रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट करीव १ लाख ६४ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा कस्मेटिक र भाडावर्तनसहित भारतीय स्कुटर सशस्त्र प्रहरीले बैशाख ०६ गते नियन्त्रणमा लिएको छ । भारतबाट अबैध रुपले नेपालतर्फ यूपी ५६ वाई ३८४२ नम्बरको स्कुटरमा ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बिओपी डण्डा)ले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको सामान र स्कुटर भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको सामानसहित भारतीय स्कुटर सशस्त्र प्रहरीको नियन्त्रणमा
रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट करीव १ लाख ६४ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा कस्मेटिक र भाडावर्तनसहित भारतीय स्कुटर सशस्त्र प्रहरीले बैशाख ०६ गते नियन्त्रणमा लिएको छ । भारतबाट अबैध रुपले नेपालतर्फ यूपी ५६ वाई ३८४२ नम्बरको स्कुटरमा ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बिओपी डण्डा)ले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको सामान र स्कुटर भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।