Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान नियन्त्रणमा सुनसरी जिल्लाको हरिनगर गाँउपालिका १ भुटाहा ईलाकाबाट बैशाख ४ गते सशस्त्र प्रहरी करीब ११ लाख ८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । को ३६ प १०६९ र को २० प ८२५६ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लत्ताकपडासहित मोटरसाइकल सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज (¬बिओपी कप्तानगंज) सुनसरीले नियन्त्रणमा लिएको हो । यसैगरी सोही जिल्लाको हरिनगर गाँउपालिका ६ अर्नवास्थित सीमा ईलाकाबाट बैशाख ४ गते सशस्त्र प्रहरी करीब १ लाख ३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपाटर््स नियन्त्रणमा लिएको छ । भन्सार छली ल्याउँदै गरेको मोटरपाटर््स सशस्त्र प्रहरी बल, नेपाल बिओपी घुस्कीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको सामान र मोटरसाइकल भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाइएको छ । यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट बैशाख ३ गते सशस्त्र प्रहरीले करीब १ लाख ८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको गहुँ, लत्ताकपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित सामान सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बिओपी डण्डा)ले नियन्त्रणमा लिएको हो ।
/uploads/news/l3Gy9PXSanXK0zLY1NM8Eg==.jpg
चोरीपैठारीको सामान नियन्त्रणमा
सुनसरी जिल्लाको हरिनगर गाँउपालिका १ भुटाहा ईलाकाबाट बैशाख ४ गते सशस्त्र प्रहरी करीब ११ लाख ८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । को ३६ प १०६९ र को २० प ८२५६ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लत्ताकपडासहित मोटरसाइकल सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज (¬बिओपी कप्तानगंज) सुनसरीले नियन्त्रणमा लिएको हो । यसैगरी सोही जिल्लाको हरिनगर गाँउपालिका ६ अर्नवास्थित सीमा ईलाकाबाट बैशाख ४ गते सशस्त्र प्रहरी करीब १ लाख ३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपाटर््स नियन्त्रणमा लिएको छ । भन्सार छली ल्याउँदै गरेको मोटरपाटर््स सशस्त्र प्रहरी बल, नेपाल बिओपी घुस्कीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको सामान र मोटरसाइकल भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाइएको छ । यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट बैशाख ३ गते सशस्त्र प्रहरीले करीब १ लाख ८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको गहुँ, लत्ताकपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित सामान सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बिओपी डण्डा)ले नियन्त्रणमा लिएको हो ।