Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

करिव ४ लाख रुपैयाँ बराबरको सामान बरामद धनुषा जिल्लाको बिदेह नगरपालिका ९ स्थित खरियानीबाट बैशाख ०४ गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाले करिव ४ लाख २ हजार रुपैयाँ बराबरको सामानसहित तीन वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । बीआर ३२ एफ ३०२७ र बीआर ३२ एए ९९३३ नम्बरको मोटरसाईकलमा अबैध रुपले नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागिएको ६० हजार रुपैयाँ बराबरको मदिरासहित उल्लेखित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो । यसैगरी बीआर ३२ एसी ८५७८ नम्बरको अपाचे मोटरसाईकलमा भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ४२ हजार रुपैयाँ बराबरको भाँडाबर्तन र लत्ताकपडासहित मोटरसाईकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको मदिरा, सामान तथा मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।
/uploads/news/ZBjwL2xDFdtptLOST2dHGQ==.jpg
करिव ४ लाख रुपैयाँ बराबरको सामान बरामद
धनुषा जिल्लाको बिदेह नगरपालिका ९ स्थित खरियानीबाट बैशाख ०४ गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाले करिव ४ लाख २ हजार रुपैयाँ बराबरको सामानसहित तीन वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । बीआर ३२ एफ ३०२७ र बीआर ३२ एए ९९३३ नम्बरको मोटरसाईकलमा अबैध रुपले नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागिएको ६० हजार रुपैयाँ बराबरको मदिरासहित उल्लेखित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो । यसैगरी बीआर ३२ एसी ८५७८ नम्बरको अपाचे मोटरसाईकलमा भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ४२ हजार रुपैयाँ बराबरको भाँडाबर्तन र लत्ताकपडासहित मोटरसाईकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको मदिरा, सामान तथा मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।