Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीद्वारा फेला कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ स्थित महाकाली आर्याघाट नजिकै महाकाली नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले बैशाख ४ गते फेला पारी नदीबाट बाहिर निकालेको छ । सोही जिल्लाको कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ५ बस्ने १८ बर्षिय दिपेन्द्र हमाल बैशाख ३ गते मलामी गएको बेला नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए । सो बारे जनाकारी पाएपश्चात नम्बर ३५ शैलेश्वरी गण कञ्चनपुर, प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी(बिओपी गड्डाचौकी) र बिओपी ब्रम्हदेबबाट खटिएको टोलीले नदीमा पानीमुनि डुबेको अवस्थामा उनको शव फेला पारेको हो । सशस्त्र प्रहरीले उनको शव पोष्ट मार्टमको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पठाएको छ ।
/uploads/news/erSaJkk8hnUjH8J+jmE7uQ==.jpg
नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीद्वारा फेला
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ स्थित महाकाली आर्याघाट नजिकै महाकाली नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले बैशाख ४ गते फेला पारी नदीबाट बाहिर निकालेको छ । सोही जिल्लाको कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ५ बस्ने १८ बर्षिय दिपेन्द्र हमाल बैशाख ३ गते मलामी गएको बेला नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए । सो बारे जनाकारी पाएपश्चात नम्बर ३५ शैलेश्वरी गण कञ्चनपुर, प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी(बिओपी गड्डाचौकी) र बिओपी ब्रम्हदेबबाट खटिएको टोलीले नदीमा पानीमुनि डुबेको अवस्थामा उनको शव फेला पारेको हो । सशस्त्र प्रहरीले उनको शव पोष्ट मार्टमको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पठाएको छ ।