Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गुल्मपति तथा स्टाफ तालिम संचालनराष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सि.सं. ३१ गुल्मपति तथा स्टाफ तालिम (सिसिएससी) संचालन भएको छ । सो तालिमको प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक अभि कुमार खत्रीले चैत्र २९ गते एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक खत्रीले तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै मनोनित भई तालिममा सहभागी हुने प्रशिक्षार्थी अधिकृतहरुलाई तालिम सफलताको शुभकामना दिनुभयो । उहाँले संगठनले यस किसिमका उन्नत तालिम नियमित रुपमा संचालन गर्दै आईरहेको बताउनुुहुँदै कार्यक्षेत्रमा आईपर्न सक्ने जस्तोसुकै सुरक्षा चुनौतीहरुलाई सामना गर्न तालिम सहायक सिद्ध हुने बताउनुभयो । १२ हप्ता अवधिको तालिममा ३३ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।
/uploads/news/rMjx8r57auoFxZSWjLwNGw==.jpg
गुल्मपति तथा स्टाफ तालिम संचालन
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सि.सं. ३१ गुल्मपति तथा स्टाफ तालिम (सिसिएससी) संचालन भएको छ । सो तालिमको प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक अभि कुमार खत्रीले चैत्र २९ गते एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक खत्रीले तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै मनोनित भई तालिममा सहभागी हुने प्रशिक्षार्थी अधिकृतहरुलाई तालिम सफलताको शुभकामना दिनुभयो । उहाँले संगठनले यस किसिमका उन्नत तालिम नियमित रुपमा संचालन गर्दै आईरहेको बताउनुुहुँदै कार्यक्षेत्रमा आईपर्न सक्ने जस्तोसुकै सुरक्षा चुनौतीहरुलाई सामना गर्न तालिम सहायक सिद्ध हुने बताउनुभयो । १२ हप्ता अवधिको तालिममा ३३ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।