Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको लत्ताकपडा नियन्त्रणमाः– सुनसरी जिल्लाको दुहवी नगरपालिका ३ बिराटनगर ईटहरी सडक खण्डबाट चैत्र २८ गते करीब १ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस दुहवीले नियन्त्रणमा लिएको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस दुहवीले ३ लाख ८१ हजार ५ सय रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा चैत्र २७ गते नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा सोही नगरपालिका ७ फर्साही ईलाकाबाट नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको लत्ताकपडा भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको लत्ताकपडा नियन्त्रणमाः–
सुनसरी जिल्लाको दुहवी नगरपालिका ३ बिराटनगर ईटहरी सडक खण्डबाट चैत्र २८ गते करीब १ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस दुहवीले नियन्त्रणमा लिएको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस दुहवीले ३ लाख ८१ हजार ५ सय रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा चैत्र २७ गते नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा सोही नगरपालिका ७ फर्साही ईलाकाबाट नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको लत्ताकपडा भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाइएको छ ।