Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

करीब ३४ लाख बराबरको ट्रक र लत्ताकपडा सशस्त्र प्रहरीको नियन्त्रणमा सिरहा जिल्लाको लहान नगरपालिका २ स्थित लहान बजारबाट चैत्र २८ गते सशस्त्र प्रहरीले ३३ लाख ७० हजार ६ सय रुपैयाँ बराबरको मिनि ट्रक र लत्ताकपडा नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको लत्ताकपडासहित ट्रक सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लहान र प्रस्तावित सीमा सुरक्षा गुल्म ईनर्वाले नियन्त्रणमा लिएको हो । गस्तीमा रहेको सशस्त्र प्रहरीले प्र. २–०१ ००१ ख ०२९८ नम्बरको मिनि ट्रक रोकी जाँच गर्न खोज्दा ट्रक चालक ट्रक रोक्ने वित्तिकै फरार भएका थिए । नियन्त्रणमा लिइएको ट्रक र लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
/uploads/news/LrTDcPiXnWcOeuboDby04w==.jpg
करीब ३४ लाख बराबरको ट्रक र लत्ताकपडा सशस्त्र प्रहरीको नियन्त्रणमा
सिरहा जिल्लाको लहान नगरपालिका २ स्थित लहान बजारबाट चैत्र २८ गते सशस्त्र प्रहरीले ३३ लाख ७० हजार ६ सय रुपैयाँ बराबरको मिनि ट्रक र लत्ताकपडा नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको लत्ताकपडासहित ट्रक सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लहान र प्रस्तावित सीमा सुरक्षा गुल्म ईनर्वाले नियन्त्रणमा लिएको हो । गस्तीमा रहेको सशस्त्र प्रहरीले प्र. २–०१ ००१ ख ०२९८ नम्बरको मिनि ट्रक रोकी जाँच गर्न खोज्दा ट्रक चालक ट्रक रोक्ने वित्तिकै फरार भएका थिए । नियन्त्रणमा लिइएको ट्रक र लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।