Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान नियन्त्रणमा रौतहटस्थित सशस्त्र प्रहरी बल, नेपालका सुरक्षा बेस तथा बिओपीहरुले रौतहट जिल्लाको विभिन्न स्थानबाट ४ लाख ९ हजार ६ सय ४० रुपैयाँ बराबरको चोरीपैठारीको सामान नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस फतुहाले चैत्र २२ गते रौतहट जिल्लाको यमुनामाई गाँउपालिका ५ ईद्रिस गेट ईलाकाबाट १ लाख ३४ हजार ५ सय ९० रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र किराना सामान नियन्त्रणमा लिएको हो । यसैगरी सोही जिल्लाको गौर नगरपालिका २ भन्सार रोड ईलाकाबाट चैत्र १९ गते र राजपुर नगरपालिका ७ कुडियाबाट चैत्र २० गते प्रस्तावित सीमा सुरक्षा गुल्म गौर (बिओपी गौर) ले २ लाख ७५ हजार ५० रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएका सामानहरु स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
/uploads/news/FtOtwI2M010rEq0hB27Ryg==.jpg
चोरीपैठारीको सामान नियन्त्रणमा
रौतहटस्थित सशस्त्र प्रहरी बल, नेपालका सुरक्षा बेस तथा बिओपीहरुले रौतहट जिल्लाको विभिन्न स्थानबाट ४ लाख ९ हजार ६ सय ४० रुपैयाँ बराबरको चोरीपैठारीको सामान नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस फतुहाले चैत्र २२ गते रौतहट जिल्लाको यमुनामाई गाँउपालिका ५ ईद्रिस गेट ईलाकाबाट १ लाख ३४ हजार ५ सय ९० रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र किराना सामान नियन्त्रणमा लिएको हो । यसैगरी सोही जिल्लाको गौर नगरपालिका २ भन्सार रोड ईलाकाबाट चैत्र १९ गते र राजपुर नगरपालिका ७ कुडियाबाट चैत्र २० गते प्रस्तावित सीमा सुरक्षा गुल्म गौर (बिओपी गौर) ले २ लाख ७५ हजार ५० रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएका सामानहरु स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।