Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

४५ फिट गहिराईबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो ईन्द्रसरोवर तालमा ईन्द्रसरोवर तालमा र्‍याफ्टिङ्ग गर्ने क्रममा बेपत्ता भएका काठमाडौ जिल्ला दक्षिणकाली नगरपालिका ३ बस्ने ३५ वर्षिय राजकुमार सुवेदीको शव ४५ फिटको गहिराईबाट निकालिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौबाट गएको गोताखोरले चैत्र २२ गते बुधबार सुवेदीको शव निकालेको हो । मकवानपुर स्थित ईन्द्रसरोवर गाउँपालिका १ कुलेखानी जलविद्युत आयोजनाको ईन्द्रसरोवर तालमा र्‍याफ्टिङ्ग गर्ने क्रममा चैत्र २१ गते मंगलबार उनी सो तालमा हामफाली बेपत्ता भएका थिए ।
/uploads/news/pPyZOaHoLpK6Ay4068G5jg==.jpg
४५ फिट गहिराईबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो ईन्द्रसरोवर तालमा
ईन्द्रसरोवर तालमा र्‍याफ्टिङ्ग गर्ने क्रममा बेपत्ता भएका काठमाडौ जिल्ला दक्षिणकाली नगरपालिका ३ बस्ने ३५ वर्षिय राजकुमार सुवेदीको शव ४५ फिटको गहिराईबाट निकालिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौबाट गएको गोताखोरले चैत्र २२ गते बुधबार सुवेदीको शव निकालेको हो । मकवानपुर स्थित ईन्द्रसरोवर गाउँपालिका १ कुलेखानी जलविद्युत आयोजनाको ईन्द्रसरोवर तालमा र्‍याफ्टिङ्ग गर्ने क्रममा चैत्र २१ गते मंगलबार उनी सो तालमा हामफाली बेपत्ता भएका थिए ।