Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीनिकासीको सोफि मदिरासहित स्कार्पियो गाडी नियन्त्रणमा सिरहा जिल्लाको सिरहा नगरपालिका १७ लच्काबाट चैत्र २१ गते करीव १८ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सोफि मदिरासहित स्कार्पियो गाडी नियन्त्रणमा लिइएको छ । विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म माडर (बिओपी माडर)ले बि.आर. ३१ पि ७६५९ नम्बरको गाडीमा फल्स बटन बनाई लुकाई छिपाई लैजाँदै गरेको उक्त मदिरा फेला पारेको हो । नियन्त्रणमा लिइएको मदिरा तथा गाडी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय माडरमा बुझाईएको छ ।
/uploads/news/YvaRYlMfIG79etLyaeXpmg==.jpg
चोरीनिकासीको सोफि मदिरासहित स्कार्पियो गाडी नियन्त्रणमा
सिरहा जिल्लाको सिरहा नगरपालिका १७ लच्काबाट चैत्र २१ गते करीव १८ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सोफि मदिरासहित स्कार्पियो गाडी नियन्त्रणमा लिइएको छ । विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म माडर (बिओपी माडर)ले बि.आर. ३१ पि ७६५९ नम्बरको गाडीमा फल्स बटन बनाई लुकाई छिपाई लैजाँदै गरेको उक्त मदिरा फेला पारेको हो । नियन्त्रणमा लिइएको मदिरा तथा गाडी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय माडरमा बुझाईएको छ ।