Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारी तथा निकासीको सामानसहित मोटरसाईकल नियन्त्रणमा सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ४ स्थित कुशाहा सीमा ईलाकाबाट चैत्र २१ गते करीव २ लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान र दुई वटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ । उक्त मोटरसाईकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा तथा चिनी र भारततर्फ लैजादै गरेको मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पातो (बिओपी पातो) ले नियन्त्रणमा लिएको हो । बरामद सामान तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बेल्ही तिलाठीमा बुझाईएको छ ।
/uploads/news/Eh39EM5+MCA4y9AUAJhT9A==.jpg
चोरीपैठारी तथा निकासीको सामानसहित मोटरसाईकल नियन्त्रणमा
सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ४ स्थित कुशाहा सीमा ईलाकाबाट चैत्र २१ गते करीव २ लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान र दुई वटा मोटरसाईकल नियन्त्रणमा लिइएको छ । उक्त मोटरसाईकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा तथा चिनी र भारततर्फ लैजादै गरेको मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पातो (बिओपी पातो) ले नियन्त्रणमा लिएको हो । बरामद सामान तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बेल्ही तिलाठीमा बुझाईएको छ ।