Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान बरामद रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा सीमा ईलाकाबाट चैत्र २१ गते करीव १ लाख ३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद भएको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मोबिल र डोर लक प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बिओपी डण्डा) ले बरामद गरेको हो । बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।
/uploads/news/WRwm+xmSqxG4D2DZfAKuAA==.jpg
चोरीपैठारीको सामान बरामद
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा सीमा ईलाकाबाट चैत्र २१ गते करीव १ लाख ३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद भएको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मोबिल र डोर लक प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बिओपी डण्डा) ले बरामद गरेको हो । बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।