Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामानसहित पिकअप गाडी नियन्त्रणमामकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ स्थित चुरियामाई मन्दिर ईलाकाबाट चैत्र २० गते करीव १६ लाख रुपैयाँ बराबरको सामानसहित पिकअप गाडी नियन्त्रणमा लिइएको छ । बाग्मती प्रदेश ०१–०२५च ५२३० नम्बरको गाडीमा राखेर ल्याउँदै गरेको ४३ बोरा स्पेशल मिल्क पाउडर र ५५ वटा खाली क्यारेट नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो । साथै उक्त गणले सोही स्थानबाट करीव ४ लाख ८३ हजार रुपैयाँ बराबरको मोवाईल कभर, टेम्पर ग्लास लगायतका सामान नियन्त्रणमा लिएको हो । बरामद सामान तथा गाडी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।
/uploads/news/n8wiCYRkWKKbqQW7QZEY7w==.jpg
चोरीपैठारीको सामानसहित पिकअप गाडी नियन्त्रणमा
मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ स्थित चुरियामाई मन्दिर ईलाकाबाट चैत्र २० गते करीव १६ लाख रुपैयाँ बराबरको सामानसहित पिकअप गाडी नियन्त्रणमा लिइएको छ । बाग्मती प्रदेश ०१–०२५च ५२३० नम्बरको गाडीमा राखेर ल्याउँदै गरेको ४३ बोरा स्पेशल मिल्क पाउडर र ५५ वटा खाली क्यारेट नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो । साथै उक्त गणले सोही स्थानबाट करीव ४ लाख ८३ हजार रुपैयाँ बराबरको मोवाईल कभर, टेम्पर ग्लास लगायतका सामान नियन्त्रणमा लिएको हो । बरामद सामान तथा गाडी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।