Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बोईलर कुखुरा बरामद रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ चम्कीपुरबाट चैत्र १९ गते करीव १ लाख ३५ हजार रुपैयाँ बराबरको १ सय ८० वटा कुखुरा बरामद भएको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त कुखुरा बिओपी बुचीले बरामद गरेको हो । बरामद कुखुरा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, स्थानिय भद्रभलाद्मी र पशु क्वारेनटाइन कार्यालयका कर्मचारीको रोहवरमा नष्ट गरिएको छ ।
/uploads/news/no-image-new.jpg
बोईलर कुखुरा बरामद
रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ चम्कीपुरबाट चैत्र १९ गते करीव १ लाख ३५ हजार रुपैयाँ बराबरको १ सय ८० वटा कुखुरा बरामद भएको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त कुखुरा बिओपी बुचीले बरामद गरेको हो । बरामद कुखुरा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, स्थानिय भद्रभलाद्मी र पशु क्वारेनटाइन कार्यालयका कर्मचारीको रोहवरमा नष्ट गरिएको छ ।