Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान बरामद रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट चैत्र १९ गते करीव २ लाख ८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद भएको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बरामद गरेको हो । यसैगरी कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ५ डाबर यशोधरा गाउँपालिका ६ रंगपुरबाट चैत्र १९ गते करीव १ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद भएको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर र बिओपी मर्यादापुरले बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको सामान बरामद
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट चैत्र १९ गते करीव २ लाख ८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद भएको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बरामद गरेको हो । यसैगरी कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ५ डाबर यशोधरा गाउँपालिका ६ रंगपुरबाट चैत्र १९ गते करीव १ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद भएको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर र बिओपी मर्यादापुरले बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।