Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको लत्ताकपडासहित सशस्त्र प्रहरीद्वारा एक जना नियन्त्रणमा रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट चैत्र १४ गते सशस्त्र प्रहरीले करीव १ लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित एक जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित सोही जिल्लाको ओमसतिया गाउँपालिका २ पडसरी बस्ने ४० वर्षिया पुजा थापालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी डण्डाले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका थापालाई बरामद लत्ताकपडासहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।
/uploads/news/igzhUW6OSldSJxrSXx75yA==.jpg
चोरीपैठारीको लत्ताकपडासहित सशस्त्र प्रहरीद्वारा एक जना नियन्त्रणमा
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट चैत्र १४ गते सशस्त्र प्रहरीले करीव १ लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित एक जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित सोही जिल्लाको ओमसतिया गाउँपालिका २ पडसरी बस्ने ४० वर्षिया पुजा थापालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी डण्डाले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका थापालाई बरामद लत्ताकपडासहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।