सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद |
रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ वगाहा स्थित सीमा ईलाकाबाट चैत्र १३ गते सशस्त्र प्रहरीले करीव ३ लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा नम्बर २७ गण रुपन्देहीले बरामद गरेको हो । बरामद लत्ताकपडा भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ । |