Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गाँजा बरामद सर्लाही जिल्लाको मलंगवा नगरपालिका ११ गम्हरीया स्थित झिम खोला बाध ईलाकाबाट चैत्र ११ गते सशस्त्र प्रहरीले २० वटा पोकामा रहेको करीव १ सय ८८ के.जी. ९ सय ग्राम गाँजा बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेका व्यक्तिले उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीलाई देख्नासाथै सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद गाँजा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाईएको छ ।
/uploads/news/gZNZWOznqPtVhyyE3r32Qg==.jpg
गाँजा बरामद
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ११ गम्हरीया स्थित झिम खोला बाध ईलाकाबाट चैत्र ११ गते सशस्त्र प्रहरीले २० वटा पोकामा रहेको करीव १ सय ८८ के.जी. ९ सय ग्राम गाँजा बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेका व्यक्तिले उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीलाई देख्नासाथै सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद गाँजा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाईएको छ ।