सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्धारा बरामद |
सिराहा जिल्लाको सिराहा नगरपालिका १९ जोगियामाबाट चैत्र ७ गते सशस्त्र प्रहरीले करीव २ लाख ४४ हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याउँदै गरेको सो सामान नम्बर ७ गण सिरहाले बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि सिरहा भन्सार कार्यालय मार्डरमा बुझाईएको छ । |