Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अवैध सुर्तिजन्य पदार्थ बरामदसर्लाही जिल्लाको हरिवन नगरपालिका ११ स्थित एक घरको गोदामबाट चैत्र ५ गते सशस्त्र प्रहरी र राजश्व करदाता सेवा कार्यालय लालबन्दीले १ लाख ६७ हजार ९ सय रुपैयाँ बराबरको अवैध सुर्तीजन्य पदार्थ बरामद गरेको छ । अवैध रुपले लुकाई छिपाई राखेको भन्ने सूचना पाएपश्चात सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाही र सो कार्यालयबाट खटिएको टोलीले उक्त सुर्तिजन्य पदार्थ बरामद गरेको हो । बरामद सुर्तिजन्य पदार्थ भन्सार कार्यालय मलंगवामा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
अवैध सुर्तिजन्य पदार्थ बरामद
सर्लाही जिल्लाको हरिवन नगरपालिका ११ स्थित एक घरको गोदामबाट चैत्र ५ गते सशस्त्र प्रहरी र राजश्व करदाता सेवा कार्यालय लालबन्दीले १ लाख ६७ हजार ९ सय रुपैयाँ बराबरको अवैध सुर्तीजन्य पदार्थ बरामद गरेको छ । अवैध रुपले लुकाई छिपाई राखेको भन्ने सूचना पाएपश्चात सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाही र सो कार्यालयबाट खटिएको टोलीले उक्त सुर्तिजन्य पदार्थ बरामद गरेको हो । बरामद सुर्तिजन्य पदार्थ भन्सार कार्यालय मलंगवामा बुझाइएको छ ।