सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको घडी बरामद |
सर्लाही, सशस्त्र प्रहरी बल नेपाल बिओपी मधुवनीबाट खटिएको टोलीले असार २६ गते करीब १ लाख ३६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका घडी बरामद गरेको छ । अवैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त घडी सशस्त्र प्रहरीले सर्लाही जिल्लाको गोडैता नगरपालिका १२ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । सशस्त्र प्रहरीले बरामद घडी मलंगवा भन्सार कार्यालयमा बुझाएको छ । |