सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
तारा एयरको जहाज थासाङको सानुसरे डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला, उद्वार कार्यमा सशस्त्र प्रहरी सकृय |
काठमाडौं, कास्कीको पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे डाँडामा दुर्घटनाग्रस्त्र अवस्थामा फेला परेको छ । सम्पर्क विहिन भएको उक्त जहाज खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङबाट सशस्त्र प्रहरी निरीक्षक मिन बहादुर के.सी.को कमाण्डमा २५ जना टोली सोमबार बिहान १०ः५५ बजे त्यसठाउँमा पुगि उद्वार कार्यमा सकृयताकासाथ जुटेको छ । |