सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद |
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित सीमा ईलाकाबाट माघ १५ गते सशस्त्र प्रहरीले करीव २ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले बा १५ च २७८४ नम्बरको कारमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त कार समेत बरामद गरिएको छ । बरामद लत्ताकपडा तथा कार मेची भन्सार कार्यालयमा बुझाईएको छ । बरामद कारको भन्सार दाखिला मुल्य २२ लाख रुपैयाँ रहेको छ । |