सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
गाँजा बरामद |
सर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ स्थित शान्ती टोलबाट मंसीर २५ गते सशस्त्र प्रहरीले करीव १ सय ६८ के.जी. गाँजा बरामद गरेको छ । सोही ठाँउमा बेवारिसे अबस्थामा रहेको उक्त गाँजा सशस्त्र प्रहरील बल, नेपाल नम्बर १० गण सर्लाही र बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद गाँजा आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ |