सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
गाँजासहित पक्राउ |
सर्लाही, सर्लाही जिल्लाको हरिवन नगरपालिका ६ ईलाकाबाट मंसीर १५ गते सशस्त्र प्रहरीले करीव ६ के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बागमती नगरपालिका ८ बस्ने २१ वर्षिय कवान तामाङ्ग छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाँजा फेला पारेको हो । पक्राउ परेका तामाङ्गलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । |