सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
गाँजा बरामद |
सर्लाही, सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ स्थित ईनरुवा ईलाकाबाट कार्तिक १० गते सशस्त्र प्रहरीले करीव दुई के.जी. पाँच सय ग्राम गाँजा बरामद गरेको छ । बेवारीसे अवस्थामा प्लाष्टिको झोलामा रहेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सखुवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ । |