सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७५ अन्तर्गत बिहीबार भएका खेलहरु

01st November, 2018
काठमाडौं, ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७५’ अन्तर्गत बिहीबार पूmटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न खेलहरु भएका छन् । प्रतियोगिताको पूmटबलतर्फ आज भएको सेमिफाईनल खेलमा सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय महोत्तरी नम्बर २ बाहिनीले सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय काठमाडौं नम्बर ९ बाहिनीलाई २–० गोलले तथा नम्बर १ बाहिनीले नम्बर ७ बाहिनीलाई १–० गोल अन्तरले पराजित गरी फाईनलमा प्रवेश गरेको छ । यसैगरी भलिबलतर्फ आजै भएको सेमिफाईनल खेलमा नम्बर ४ बाहिनीले नम्बर ५ बाहिनीलाई २५–१९, २५–२२ र २५–१५ ले तथा नम्बर १ बाहिनीले नम्बर २ बाहिनीलाई २५–२०, १८–२५, २५–१३ र २५–२१ ले पराजित गरी फाईनलमा प्रवेश गरेको छ । यसैगरी आजै भएको भलिबलतर्फ नम्बर ५ बाहिनीले नम्बर २ बाहिनीलाई २८–२६, २३–२५,् २५–२० र २५–२१ ले पराजित गरी तेस्रो स्थान हासिल गरेको छ । यसैगरी एथलेटिक्सतर्फ आज भएको पुरुष २१ कि.मि. हाफ म्याराथनमा नम्बर ४ बाहिनीका सशस्त्र प्रहरी जवान ओमबहादुर जिसी प्रथम भएका छन् भने महिला २१ कि.मि. हाफ म्याराथनमा नम्बर ९ बाहिनीकी सशस्त्र प्रहरी जवान ज्योती खड्का प्रथम भएकी छन् ।

RECENT NOTICE ...more

2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको मिति/समय तालिका।
2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको शारीरिक सहिष्णुता परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2019-01-17
राष्ट्रियस्तरको सिलबन्दी दरभाउपत्र आव्हानको सूचना (प्रबन्ध महाशाखा )
2019-01-15
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (प्रा.सप्रबउ पदमा बढुवा सिफारिस)
2019-01-15
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा तथा पदस्थापन
2019-01-10
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको बारे । ( काठमाण्डौ नं २५ गुल्म )
2019-01-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/08/2075/076
2019-01-08
प्रा.स.प्र.स.ह. पदमा बढुवा सिफारिस सूचना प्रकाशित। (संचार तथा ईन्जिनियरिङ्ग तर्फ)
2019-01-08
सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूचना प्रकाशित।
2019-01-08
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा।
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4