एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद –

10th October, 2018
पर्सा, पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १० स्थित ईदगाहा चोकबाट असोज २३ गते एपीएफ टोलीले करीव २ लाख २१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिर्सियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक रामशरण सिलवालको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

RECENT NOTICE ...more

2018-10-14
सप्रज र सप्रप पदको बैकल्पिक उम्मेदवारहरुको नियुक्ति सम्बन्धमा
2018-10-14
(स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र) राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. ०१/०७५-०७६
2018-10-12
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/R/06/2075/076
2018-10-12
बढुवा समितिले अंङ्क दिने प्रयोगजनका लागि नेतृत्व क्षमता तथा मूल्याङ्कन फाराम
2018-10-11
स.प्र.स.ह. पदमा बढुवाका लागी सूचना। (साधारण समूह, साधारण उपसमूह)
2018-10-11
प्रा.स.प्र.स.ह. पदमा बढुवाका लागी सूचना। (प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्ग तर्फ)
2018-10-11
स.प्र.स.नि. पदमा बढुवाका लागी सूचना। (साधारण समूह, साधारण उपसमूह)
2018-10-11
प्रा.स.प्र.ना.नि. पदमा बढुवाका लागी सूचना। (प्राविधिक समुह, स्वास्थ्य तर्फ)
2018-10-11
स.प्र.ना.नि. पदमा बढुवाका लागी सूचना। (साधारण समूह, साधारण उपसमूह)
2018-10-11
स.प्र.ब.ना.नि. पदमा बढुवाका लागी सूचना। (साधारण समूह, साधारण उपसमूह)
2018-10-05 - 2018-10-27
Invitation for Bids
2018-09-07 - 2018-11-20
सशस्त्र प्रहरी जवान पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम।
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
2018-08-15 - 2018-12-31
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम